Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा भएको आक्रमणमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत एक असईसहित दुई प्रहरीको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले उनीहरूको मृत्यु पुष्टि गरेका

रामेछाप कारागारमा तनाव : कैदीबन्दीमाथि गोली प्रहार, २ को मृत्यु, १२ घाइते

काठमाडौं । रामेछापस्थित जिल्ला कारागारमा बिहिबार कैदीबन्दीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले गोली चलाएका छन्। गोली लागेर २ जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये

श्रीमतीसँग भेटेपछि हत्या, प्रहरी समक्ष आत्मसमर्पण

काठमाडाैं । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका छन्। प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बुधबार राति ज्ञावालीले आफ्नी ३७ वर्षीया श्रीमती

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा

गभर्नर पौडेलको गुनासो: ‘मेरो रिस वृद्ध आमाबाबुको घरमा पोखियो’

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले चितवनस्थित आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा आक्रमण भएको गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै, आफूमाथिको रिस आफ्ना ८२ वर्षीय आमाको

उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै, बिहान ६–१० अत्यावश्यक काममा निस्कन पाइने

काठमाडौं । उपत्यकामा निषेधाज्ञा तथा कफ्यू जारी रहेको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७

आजकाे माैसम : यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको

आज तपाईँकाे राशिफल कस्ताे छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुदृढता आउनेछ। आजको शुभ रंग निलो हो

कैदीहरूले लगाए डिल्लीबजार कारागारमा आगो

काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले लगाएका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने

आन्दोलनकारीले सुरक्षाकर्मीबाट खोसेको ३१ थान हतियार बरामद

काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । “काठमाडौंको विभिन्न स्थानहरूबाट २३