Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ धम्की

काठमाडाैं । हर्मुज जलमार्गमा रोकिएका कार्गो जहाजहरुको उद्धारका लागि शुरु गरिएको प्रोजेक्ट फ्रिडम अभियान स्थागित गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आलटाल गरिरहे भयंकर बमबारीको धम्की दिनुभएको छ । इरानसंग

ज्येष्ठ नागरिकमन्त्री सीता वादी र राजदूत माओमिङबीच शिष्टाचार भेट

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक,

बर्षाका कारण चिन्तित कृषक (भिडियाे रिपोर्ट)

काठमाडौं ।मकै पाक्ने समयमा परेको वर्षाले सर्लाहीमा ठूलो क्षति पुर्‍याएको छ । मकै सुपरजोन समेत रहेको सर्लाहीका बरहथवा र बागमती नगरपालिकामा लगाइएको मकैबालीमा वर्षाले ३० प्रतिशत क्षति पुर्‍याएको हो ।

राेमछापका जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य बुढ्यौली कार्यक्रम

रामेछाप । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुधार र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित रामेछापमा ‘स्वास्थ्य बुढ्यौली कार्यक्रमको आयोजना गरिएको छ। जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा बुधवार

सरकारद्वारा १२ वटा ट्रेड युनियन दर्ता खारेज

काठमाडाैं । सरकारले सरकारी कर्मचारी सम्वद्ध १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामति कर्मचारीका ८ वटा र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड

पूर्वविशिष्ट पदाधिकारीको दोहोरो सुविधाप्रति निगरानी

काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ हाजिरी जमानीमा रिहा

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी

नेपाली काँग्रेसको ‘नीति प्रतिष्ठान’ लाई बौद्धिक केन्द्रका रूपमा विकास गरिने : उपसभापति शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गर्नुभएको छ । प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाउनुभएको छ । बुधवार पार्टी संसदीय दलको बैठकपछि

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्। जनपद प्रहरी समूह तर्फ प्रहरी जवान पदमा कार्यरत शेखलाई