बुटवल । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ । राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास
काठमाडौँ । हल्ट प्राइज नेपालले ‘नेशनल स्टुडेन्ट आन्ट्रप्रेनरशिप कम्पिटिशन २०२६’ आयोजना गर्ने भएको छ। ब्रिटिश काउन्सिल नेपाल र यूबीए सोलुशन्स प्रालिको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिता २०८३ वैशाख २६ गते
काठमाडाैं । नेपाली काँग्रेससहितका प्रतिपक्ष दलहरुले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यसदिन
काठमाडाैं ।काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । प्रशासनका
काठमाडौं । अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रिपोर्टअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी खुकुलो पार्ने र त्यसको बदलामा
काठमाडौं ।इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल भटिएको छ । झापाको सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित तालपोखरी जंगलमा बुधबार गाईवस्तु चराउन जानेहरुले सो शव देखेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले गरेको
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गर्नुभएको छ । बिहीवार महासंघ कार्यालयमा उहाँले पदबहाली गर्नुभयो । अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले समेत पदबाहाली गर्नुभएको छ । पदबाहालीपछि
काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुग्नुभएको छ
काठमाडौं । सरकारले प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ। कानून सचिव पारश्वर ढुंगानाले दुवै अदालतका सदस्यहरूलाई सरकारको सन्देश सुनाउँदै पदबाट हटेर सहजीकरण गरिदिन