Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कलेज बस दुर्घटना हुँदा चार जना घाइते

काठमाडौं । झापाकोको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट विर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको

प्रम शाहकाे स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई सो पदमा नियुक्त

सरकारले नागरिकलाई त्रसित बनाउने सबै खालको गतिविधि तत्काल रोक्नुपर्छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नागरिकलाई त्रसित बनाउने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनु भएको छ । नागरिकहरुले वर्तमान सरकारबाट डराएको महशुस गरेको उल्लेख गर्दै उहाँले

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष

पठाओ नेपालका एमडी असीममान सिंह बस्न्यात पदबाट बाहिरिए

काठमाडाैं । राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात पदबाट बाहिरिएका छन्। कम्पनीका अनुसार बस्न्यात मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारीबाट अलग भएका हुन्। सन् २०१८ मा नेपालमा सेवा सुरु

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडाैं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि

सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको असन्तुष्टि

काठमाडाैं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारलाई जनअपेक्षा र लोकतान्त्रिक मूल्य–मान्यताप्रति गम्भीर हुन सचेत गराउनुभएकाे छ । माईतीघरमा पत्रकार सम्मेलन गर्दै भुसालले सरकारको सामथ्र्य र बहुमतको कदर

उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण (तस्बिरसहित)

काठमाडौं । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको स्थलगत प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान शुरु गरेको छ । विभागले बुधवार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको

मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार ढल्ने निश्चित देखिएको छ । मूख्यमन्त्री कृष्णप्रसाद यादवको पद धरापमा परेसँगै मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल पनि शुरु भएको छ ।

बाटो खन्ने क्रममा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु

काभ्रे । चौर देउराली गाउँपालिका-७ टाडिगाँउ स्थित मध्यपहाडि लोक मार्गको सडक खन्ने क्रममा पहिरोले पुरिँदा एक्स्काभेटर चालकको ज्यान गएको छ । सडकको ट्याक खन्ने क्रममा एक्स्काभेटर चालक रौतहट जिल्लाको पौराही