Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


संघीय संसद अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस

ओली, देउवा, प्रचण्डमाथि पुस्तान्तरणको दबाब : ‘अब नेतृत्व छाड्नुस्, अभिभावकत्व लिनुस्’

काठमाडौं। पछिल्लो समयमा युवा पुस्ता (जेन–जी)को आन्दोलनको आडमा बनेको सरकारलाई गलत दिशातर्फ जानबाट रोक्ने बलियो प्रतिपक्षीको अभाव खड्किरहेको समयमा प्रमुख दलहरू भने यतिबेला सरकारसँग होइन, आफ्नै नेतृत्वसँग जुध्न बाध्य छन्

पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : सरकार

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार

महाधिवेशन गर्न नसकेका कांग्रेसका सबै भ्रातृ संस्थाहरु विघटन

काठमाडाैं । विपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहर विघटन गरेकाे छ । तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै कांग्रेसले त्यस्ता सबै

सार्वजनिक खरिद ऐन संशोधन अपूरोः अध्यक्ष पाण्डे

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि ल्याइएको अध्यादेश आंशिक रूपमा मात्रै निर्माणमैत्री भएको बताउनुभयाे। उहाँका अनुसार ‘लो बिडिङ’ समस्या केही हदसम्म

काभ्रेमा खोलाले बगाएर एक जनाको मृत्यु, बाढीमा फसेका ३५ विद्यार्थीको उद्धार

काभ्रे । खानी खोला गाउँपालिका ७ निवासी ४३ वर्षीय सेते रुम्बालाई बागमती खोलाले बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिएका छन् ।

तिलगंगा क्षेत्रका स्थानीय विरोधमा

काठमाडौं ।काठमाडौंको तिलगंगा क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले धमाधम बस्ती खाली गराउन थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् । कोषले बृहत् पाशुपत क्षेत्र विकास गुरुयोजना अनुसार पुनःस्थापनाको व्यवस्था नगरी बस्ती हटाउने

अध्यादेश कार्यान्वयनसँगै ऊर्जा मन्त्रालयअन्तर्गतका पदाधिकारी स्वतः पदमुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌’सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम मातहतका निकायका पदाधिकारीहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ। मन्त्रालयले सूचनामार्फत अध्यादेशको दफा २ अनुसार

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको

म्याग्दीमा इभि गाडी दुर्घटना हुँदा १० जना घाइते  

पर्वत ।  म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्वत सदरमुकाम कुस्मा नजिकै महाझमेलामा दुर्घटना भएको छ ।  सोमवार दिउँसो