Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अध्यादेशमार्फत शासन सञ्चालन गर्नु सरकारको स्वेच्छाचारिता हो : सांसद सुहाङ नेम्वाङ

काठमाडाैं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँकाे घरमा छापा

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।विभागले सोमबार मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो। उनको काठमाडौं, नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित

विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घाटन

काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घाटन

३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठूलो परिवर्तन हो : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको

लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज राई

काठमाडाैं । लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन् । सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेकाे ४ मुख्य निर्णयहरु

काठमाडौं ।आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा मुख्य ४ वटा निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित

आर्थिक संघमा प्रा. डा. प्याकुर्याल

काठमाडौं ।नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । प्रा. डा. विश्वम्भर प्याकुर्याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालकाे आपत्ति, भारत–चीनलाई पत्र

काठमाडौं । लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारीप्रति नेपाल सरकारले कडा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक पत्र पठाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार सबै

काठमाडौं–ललितपुरका ५७ मसाज सेन्टरमा छापा, २५८ जना नियन्त्रणमा

काठमाडौं। अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा एकैदिन

होटल संघद्वारा भारतसँग पर्यटन सम्झौता

काठमाडाैं ।पर्यटन प्रवद्र्धनको उद्देश्यसहित होटल संघद्वारा भारतसंग पर्यटन सेवा सम्झौता गरेको छ । संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा पर्यटन प्रवद्र्धन हेतु भारत गएको नेपाली पर्यटन प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा