Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


स्मार्ट टेलिकमको सम्पत्ति लिलाम (भिडियाे रिपोर्ट)

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सम्पति लिलाममा ठूलो चलखेलको आशंका गरिएको छ । दूरसञ्चार प्राधिकरणले अनुमपतिपत्र समेत रद्द गरी सम्पतिमा प्राधिकरणको स्वामित्व कायम गरिसकेको अवस्थामा कम्पनी र

अध्यादेश पास भइसकेपछि संसद बोलाउनु सरकारको बदनियतः आङ्देम्बे

काठमाडाैं । नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ । मंगलवार संसद समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आपत्ति जनाउनुभएको हो

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेकाे थियाे

इरानलाई विश्व मानचित्रबाटै मेट्ने ट्रम्पको धम्की

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलमार्गमा सुरक्षा दिईरहेका अमेरिकी जहाजहरुमाथि हमला गरे इरानलाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिनुभएको छ । अमेरिकी टेलिभिजन फक्सन्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी सामरिक

उद्योगी शेखर गोल्छालाई हिरासत नराख्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गर्दै उनलाई हिरासतबाहिरै राखेर

चीनको आतसबाजी कारखानामा विस्फोट, २६ को मृत्यु

काठमाडाैं ।चीनको हुनान प्रान्तस्थित एउटा आतसबाजी कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार लिउयाङ

बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रि-मनसुन अवधिमा बढ्दो वर्षा, हावाहुरी, चट्याङ र बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

एमआरपी लगाउने सरकारको निर्णय अन्यौलपूर्ण रहेको प्रतिपक्ष दलको आरोप

काठमाडाैं । काँग्रेस, एमाले लगायतका प्रतिपक्ष दलहरुले आयात गरिने मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लगाउने निर्णय अन्यौलपूर्ण रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग

सहकारीका ठूला ऋणीबाट कर्जा असुल गरी साना वचतकर्ताबाट फिर्ता गर्ने तयारी

काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला ऋणीबाट कर्जा असुल गरी साना वचतकर्ताबाट रकम फिर्ता गर्ने तयारी गरेको छ ।  समितिले मंगलवार पत्रकार सम्मेलन गरी जेठको पहिलो साताबाट वचत

नेप्सेमा ८ अंकको वृद्धि, तीन अर्ब ४३ करोड ९० लाख बराबरकाे काराेबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो।