Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


रिट दर्ता अस्वीकारको विरोधमा बारको लालटिन प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले मंगलबार विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल बार एसोसिएसनको आह्वानमा बार परिसरमा भेला भई

महँगी नियन्त्रण गर्न सरकार असफल भयाे : सरस्वती लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले

सरकारले गरिब भगाउने नीति लिएको भन्दै सांसदहरूले पोखे आक्रोश

काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरूले गरिब भगाउने नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् । सांसदहरु विष्णुमाया विक, शम्भुप्रसाद ढकाल, नीति घतानीलगायतले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर

मापदण्ड विपरीतका अस्पतालहरूमाथि कडा कारबाही गर्न माग

काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।

मन्त्रीपरिषदकाे बैठक आज अपराह्न ४ बजे बस्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक मंगलबारका लागि बाेलाउनुभएकाे छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे। बैठकमा महत्त्वपूर्ण निर्णय हुने

श्रम संस्कृति पार्टीकाे आज पनि सदनमा सरकारविरूद्ध प्लेकार्डसहित विरोध कायमै

काठमाडाैं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै सरकारकाे विरोध जनाएको छ । बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर

प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न हुँदैन: सभापति श्रेष्ठ

काठमाडाैं । संसदीय सुनुवाई समितिका सभापति बाेधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभापति

प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा नेकपाको जोड

काठमडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा मंगलबार बसेकाे संसदीय

रूस र चीनबीचकाे सम्बन्ध अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको राष्ट्रपति पुटिनको दावी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको दावी गर्नुभएकाे छ। चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उहाँले

खाडी देशकाे आग्रहमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे