Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


फेरि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुन-चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार

नेपाल बार एशाेसिएशनले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । नेपाल बार एशाेसिएशन लगायत कानून व्यवसायीहरूले मंगलबार लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । बारले मंगलबार दिउँसो १ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक भने दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले

कास्कीमा वैशाखमा साढे ५२ सय बढी सवारी चालक प्रहरीकाे कारबाहीमा

काठममाडाैं । जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा ५ हजार २ सय ६३ जना सवारी चालकलाई कारबाही गरेकाे छ। साेही अवधिमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण (मूल्य-सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५,

राजस्व कार्यालय भद्रपुरले उठायाे १० महिनामा ३ अर्ब ६१ करोड रूपैयाँ बढी राजस्व

काठमाडाैं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत डिल्लीराम

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध परेका उजुरीमाथि आज छलफल गरिंदै

काठमाडाैं । संसदीय सुनुवाइ समितिले मंगलबार प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरूद्ध परेका उजुरीमाथि छलफल गर्ने भएकाे छ। संवैधानिक परिषद्ले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

अमेरिकाको एक इस्लामिक सेन्टरमा अन्धाधुन्ध गोली प्रहार

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगो शहरमा रहेको एउटा प्रसिद्ध इस्लामिक सेन्टरमा भीषण गोलीबारी हुँदा कम्तिमा ५ जना मारिएका छन् । घटनामा तीन सर्वसाधारण र दुई सन्दिग्ध आक्रमणकारी मारिएको

कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिंदै, नियनत्रणमा चुनौती

एजेन्सी । अफ्रकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमण फैलिदै जाँदा नियनत्रणका चुनौती थपिएको छ । संक्रमणका कारण अहिलेसम्म करिब १ सय जनाको मृत्यु हुनुका साथै ३ सय ९० भन्दा

विदेशी मुद्राको विनिमयदर निर्धारण- (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर मंगलबारका लागि निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १