Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नदी संरक्षणसँगै ३० हजार मेगावाट विद्युत् उत्पादनमा सरकारको लक्ष्य

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई पूर्वाधार विकाससँगै वातावरण, संस्कृति र मानव अस्तित्वसँग जोडिएको रणनीतिक क्षेत्रका रूपमा अघि बढाउने नीति लिएको छ।

प्रहरीको तीन वर्षे राणनीति सार्वजनिक (भिडियाे रिपोर्ट)

काठमाडौं ।नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउने भन्दै तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २०८३ देखि

मर्दी हाई क्याम्प घुम्न गएका व्यक्ति मृत अवस्थामा फेला,सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक व्यक्ति वेपत्ता भएपछि गरिएको खोजी अभियानका क्रममा मृत अवस्थामा फेला परेका छन्। नेपाली सेनाका अनुसार खोज

प्रधान न्यायाधीश मनाेज कुमार शर्माले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा

‘भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने’

काठमाडाैं । कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । कृषि,

सरकारले गर्‍याे ६ सहसचिवको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले ६ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ। त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।

सुशासन र मध्यम वर्गको विस्तार सरकारको मुख्य प्राथमिकता : अर्थमन्त्री डा. वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र मध्यम वर्गको विस्तारलाई सरकारले आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा सांसदहरूले

नदी किनारका विस्थापितलाई राहत र वैदेशिक अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित हुने परिवारका लागि सरकारले राहत तथा पुनस्र्थापना प्याकेजको घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं

महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन

नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडाैं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम