Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


काफल पोखिएको घटनापछि पीडित महिलालाई १० हजार क्षतिपूर्ति, नगर प्रहरीमाथि कारबाही

सुर्खेत । वीरेन्द्रनगरमा काफल बिक्री गर्दै हिँडेकी एक महिलाको काफल सडकमा पोखिएर नष्ट भएको घटनापछि नगरपालिकाले उनलाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। कालिकोटको महाबै गाउँपालिका–४ निवासी धर्मिला अधिकारी

पोखरा बसपार्कको जग्गा खाली गर्न तीन दिनको समय

काठमाडौं ।पोखरा महानगरपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउन तीन दिनको समय दिएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई

दुर्गा प्रसाईं थुना प्रकरण : २४ घण्टाभित्र सुरक्षा निकायलाई जवाफ पेस गर्न आदेश

काठमाडाैं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक

काठमाडौँको पाटीटारबाट एयर गनसहित एक पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पाटीटार चोकबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । सोक्सोम दोर्जे लामाले हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मिति

सरकारलाई संसदीय समितिले भन्यो- निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्

काठमाडाैं । संसदीय समितिले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ । बुधवार नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्ने क्रममा संघीय संसदको अर्थ समितिका सभापित डा. कृष्णहरि

काठमाडौंमा मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि हुँदै

काठमाडौं । नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन जेठ ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ। संघले पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “ऐतिहासिक मगरात

त्रिभुवन विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एकजनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई

दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने

झापा । चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त

सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख, सुकुम्बासी व्यवस्थापनका नाममा ज्यादती गरियोः सांसद गुरु बराल

काठमाडाैं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको

आशिका तामाङको स्पष्टीकरण: ‘सर्वसाधारणको जामप्रति ध्यानाकर्षण गराएकी हुँ’

काठमाडौं । काठमाडौंको थापाथली चोकमा ट्राफिक प्रहरीसँग भनाभनमा परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले आफूले ट्राफिक व्यवस्थापनको कमजोरीप्रति ध्यानाकर्षण मात्र गराएको बताएकी छन्। बुधबार दिउँसो थापाथली चोकमा सवारी