काठमडाैं । नेपाली कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताउनुभयो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध शनिबार काठमाडौंमा भएको विरोध प्रदर्शन तनावपूर्ण बनेको छ। प्रदर्शनका क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच विभिन्न स्थानमा झडप हुँदा
झापा । मेचीनगर र गौरादह क्षेत्रमा गएराति आएको हावाहुरीसहितको वर्षाले ठूलो भौतिक क्षति पु¥याएको छ।हावाहुरीले घर, गोदाम तथा पशुचौपायाका संरचनामा क्षति पु¥याउँदा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने निर्णय अपरिपक्व भएको टिप्पणी गरेकी छन्। उनले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको सन्दर्भमा यस्तो
काठमाडाैं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरु समस्यामा परेका छन् । शनिवार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरु समस्यामा परेका हुन् । विभागको प्रशासनिक सर्भर डाउन
काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ।
काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको
काठमाडाैं ।काठमाडौंको माइतीघर क्षेत्र नेकपा एमालेका कार्यकर्ताको प्रदर्शनका कारण तनावग्रस्त बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान पक्राउ गरिएको विरोधमा एमालेका २३ जनसंगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
काठमाडाैं । काठमाडौंको माइतीघर आसपासका सडक र सडकपेटी क्षेत्रमा रहेका ढुंगा तथा इँटा प्रहरीले हटाउन सुरु गरेको छ। ती सामग्री प्रहरी भ्यानमा राखेर हटाइँदैछ। आज बिहान नेकपा एमालेका अध्यक्ष केपी
काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ । पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै