Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित

सोनम वाङचुकले २६ दिनमा तोडे अनशन

एजेन्सी । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा २६ दिनदेखि अनशनरत रहेका अभियन्ता सोनम वाङचुक ले आफ्नो अनशन अन्त्य गरेका छन्। केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी जुन २८

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

काठमाडौं । पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ । बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण

मुगुमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब ४ बजे पहिरो

अनसनरत डा.गोविन्द केसीलाई अस्पताल भर्नाको तयारी

धनगढी । २४औँ आमरण अनसनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। सहयोगी डा.अमृत जैसीका अनुसार डा.केसीको शरीरमा सुगरको मात्रा ५० मा झरेको छ

राष्ट्रिय स्वाधीनतामाथि संकट छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनुभयाे । शनिवार नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

काठमाडाैं । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले