Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्न प्रहरीले चलायाे गोली, दुई जना घाइते

राम बाबू यादब,सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर उनीहरलाई नियन्त्रणमा लिएको हो

राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिको परिभाषा र परिचय बदल्नुपर्ने बताउनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा

वीपी विचार व्रह्माण्डीय हो, कसैले कम्पनी रजिस्ट्रारमा दर्ता गराएको सामान होइनः विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार व्रह्माण्डीय विचार भएको बताउनुभएको छ । बिहीवार ४४ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीपीको विचारमा कसैको

पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मात्रिका पौडेल सम्मानित

रामेछाप । पत्रकार मत्रीका पौडेललाई पुष्पला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपाली समाजको रूपान्तरण, वामपन्थी आन्दोलन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई

बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।  बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर

भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित

लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यक : केपी ओली

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं । कथावाचिका राधिका दासीको उजुरीका आधारमा वेदिका केसी पक्राउ परेकी छन्। सामाजिक सञ्जालमार्फत गाली–बेइज्जती तथा अफवाह फैलाएको आरोपमा साइबर ब्युरोको टोलीले बिहीबार उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो। साइबर

पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे

काठमाडाैं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताउनुभएको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा