Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान

काठमाडौं ।नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले

राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमा : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा

मुलुकको अवस्था वीपी र गणेशमानको समयभन्दा सयौं गुणा खराब : डा. शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको शुरुवात काँग्रेसभित्रैबाट गर्नुपर्ने बताउनुभएको छ । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा

जटिल राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यकः दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।  बुधवार जनकपुरमा

तुलसीपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा मृत फेला परेका दुवैको पहिचान खुल्यो

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर निवासी

‘लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि नेपाली काँग्रेस सम्झौताहीन ढंगले अघि बढ्छ’

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका

सरकार र सत्तारुढ दलका कदम संघीयता र संविधानको पक्षमा छैनन्ः विमलेन्द्र निधी

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरु संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ । वीपी कोईराला

मन्त्रिपरिषद्का निर्णयः विशेष र श्रम अदालतमा अध्यक्ष नियुक्ति तथा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुटको घोषणा

काठमाडाैं । सरकारले विशेष अदालतको रिक्त अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो । त्यस्तै सरकारले

पार्टीलाई एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको : डा. शशांक

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउनुभएको

नेप्से परिसूचक दोहोरो अंकले घट्याे

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव