Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रसुवामा ईभी गाडी त्रिशूलीमा खस्यो, चालक बेपत्ता

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा शुक्रबार साँझ एक ईभी सडकबाट करिब २५ मिटर तल त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र

एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति

काठमाडाैं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति

कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ । तारकेश्वरमा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । काठमाडौँको तारकेश्वर नगरपालिकामा वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय

धुलिखेल रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा युवाको मृत्यु, लापरबाही आरोप

काठमाडौं । काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार बेलुकी प्रधान

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार रहेका माझी पक्राउ

जनकपुरधाम ।गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय

सर्पदंशबाट बालकको मृत्यु, सिरहाको भगवानपुरमा तनाव

काठमाडौं । सर्पदंशबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको र एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १० वटा पालिकमा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनुभएको छ । सङ्घ(प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान,

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका छन् । परीक्षा अनियमितता र मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावटको विरोधमा दिल्लीमा एक महिनाभन्दा लामो समयदेखि जारी विद्यार्थी

न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरुपयोग