Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


एमबिएस प्रथम सत्रको प्रश्नपत्र लीक गर्नेको व्यक्तिकाे नाम सार्वजनिक

काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्यरो (सिआइबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र लीक गर्नेको नाम सार्वजनिक गरेको छ। सिआइबीले कैलाली घोडाघोडी नगरपालिका-११ घर

पार्टी एकता सहमतिउन्मुखः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताउनुभएको छ । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका

नेपाल भलिबल लिगको अक्सन सुरु

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) का लागि बहुप्रतिक्षित खेलाडी अक्सन आइतबार काठमाडौंमा सुरु भएको छ। नेपालको राष्ट्रिय खेल भलिबलमा

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पनि शुद्धीकरणको दायरामा

काठमाडौं ।अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निरीक्षणका लागि यहाँ आउनुभएका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

काठमाडौं । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आव्हान गरेका छन् । ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले

भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताउनुभएको छ । आईतवार राजधानीमा आयोजित एक

संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टीको तयारी

काठमाडाैं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । आइतवार राजधानीमा बसेको

आइफोन लुट्न साथीको हत्या, चार जना पक्राउ

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले मोबाइलको विषयमा भएको विवादपछि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर

नागढुंगा सुरुङमार्ग भोलिदेखि चल्ने

काठमाडौं ।नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि संचालन हुने भएको छ । नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा