Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम (भिडियाेसहित)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले देशमा व्याप्त बेथिति र विकासका बाधाहरू हटाउन चालु वर्षलाई ‘कानून सुधार वर्ष’ का रूपमा अघि बढाइएको बताउनुभएको छ । नेतृत्वको सोच

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरूद्व सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले संघीय संसदका सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय खारेजीको माग

नाइमा मोबिलिटी एक्स्पोमा दुई दर्जनभन्दा बढी नयाँ ईभी सार्वजनिक हुने

काठमाडौं । साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा दुई दर्जनभन्दा बढी नयाँ चारपाङ्ग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन्। प्रदर्शनीको प्रमुख आकर्षण चीनका राष्ट्रपतिले

काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ – काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल

पोखरामा अमेरिकी नागरिकको मृत्यु, पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयवासीको सहयोगमा घटनास्थलबाट

प्रश्न सोध्ने नागरिकलाई केपी खनालको धम्कीः जाक्छु अनि थाहा हुन्छ’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै मतदातालाई धाकधम्की दिएको भिडिओ सार्वजनिक भएको छ । कैलालीको लम्कीचुहा अस्पतालको विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

काठमाडौं । लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन् । उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठक गरेको निर्णयको

इरानमाथिको सैन्य आक्रमण लगातार दोस्रो रात पनि स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण लगातार दोस्रो रात पनि स्थगित गर्नुभएको छ । अमेरिकी प्रशासनका अनुसार कूटनीतिक वार्तालाई थप समय दिन यो निर्णय गरिएको हो ।

हात्तीको संरक्षण गर्न सर्वोच्चको निर्देशन

काठमाडौं ।सर्वोच्च अदालतले हात्तीको संरक्षण र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारका नाममा ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले २ पुस २०८२

वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

काठमाडाैं । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् ।  सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी