Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ

काठमाडाैं । उज्यालाे नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरुको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाउनुभएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले हाल केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म

महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान दोधारा चाँदनी–४ निवासी ४५ वर्षीय रामबहादुर सिंह महाकाली नदीमा पौडी खेल्ने

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले

निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुको विकल्प छैनः सांसद ढुंगाना

काठमाडौं ।नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा। राजीव सुब्बाको सुनुवाईका क्रममा उहाँले

चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा ठप्प

काठमाडाैं । नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा

निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको

प्रश्न पत्र लिग प्रकरण : थप दुई जनालाई पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं.

हिन्दु–मुस्लिम तनाव चर्किँदा सुनसरीमा झन अशान्त पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, आन्दोलन झन चर्कियो

रत्नप्रसाद आचार्य, सुनसरी । सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव सोमबारको तुलनामा मंगलबार झन् चर्किएको छ। आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने जिल्लाको सदरमुकाम इनरुवा पूर्ण

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

काठमाडौँ । विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्ने जनाएको छ । बोर्डले आज सूचना

सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै