Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


रास्वपा बैतडीको सभापतिमा भीम नाथ निर्वाचित

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिएका रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए

रास्वपा दाङ सभापतिमा किरण खनाल निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी

प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौं : स्वास्थ्यमन्त्री मेहता

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएकाे छ । आइतवार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री बालेन्द्र साहले उक्त

अमेरिकामा एक समुदायिक उत्सवमा गोली चल्दा १२ जना घाइते

एजेन्सी । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र

दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई देशबीचको प्रतिनिधमण्डलबीच अहिले भेटवार्ता भइरहेको हो । भारतीय विदेशमन्त्री डा. जयशंकरले उक्त भेटवार्ताबारे जानकारी

साढे ४ करोडको लगानीमा कमल तालले भित्र्यायो ४ वटा स्तरीय स्लिपर बस

जीवन खडका, रुकुम पश्चिम ।रुकुम पश्चिममा पहिलो पटक एसी स्लिपर अर्थात् सुतेर यात्रा गर्न मिल्ने बस भित्र्याइएको छ । २०८० मा स्थापना भएर सेवा दिइरहेको कमल ताल यातायात प्रालिले जिल्लामा

ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई कारबाही गर्न सुधन गुरुङको माग

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् । आज धनगढीमा आयोजित स्थानीय सरकारको अनुभव र

मकवानपुरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धारा ढोला (खोल्सा)मा सुमो र बोलेरो जीप ठोक्किँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार (जेठ