Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा

संसद् बैठकमा आज पनि प्रतिपक्षकाे विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए

सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बिहानका बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । समसामयिक राजनीतिका

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ।

दुई दर्जन बढी जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं । आगामी असार ७ गतेदेखि प्रथम महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज दुई दर्जन बढी जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । तराइका केही जिल्लामा विवाद भएर स्थगित

सरकारले भन्यो- साताको ‘दुई दिन बिदा’ खारेज हुँदैन

काठमाडाैं । नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशनअनिश्चितकालीनका लागि स्थगित भएको छ । आज अधिवेशनको दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि

म्यारियटसँगको साझेदारीले पर्यटनलाई विश्वस्तरमा पुर्‍याउने अध्यक्ष चौधरीको उद्घोष

काठमाडाैं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको

अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

काठमाडौं ।प्रतिनिधिसभाका सभामुख डेलप्रसाद अर्यालले जनप्रतिनिधिहरुले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । कैलालीको टीकापुरमा गत शुक्रबार सुरु भएको ११औँ अन्तर व्यवस्थापिका

काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

काठमाडाैं । म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोवलबीच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । आईतवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका