Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडाैं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत आवेदन दिन म्याद थप गरिएकाले राहदानी प्राप्तिका लागि साउन १८ गते देखि आवेदन खुला गरिने भएको छ । वैदेशिक रोजगार विभागले आज

दाङमा विद्यार्थीमाथि खुकुरी प्रहार, एक घाइते

काठमाडाैं । दाङको तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका कक्षा ११ मा अध्ययनरत नयन वलीमाथि खुकुरी प्रहार भएको छ। विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकेर विद्यार्थीलाई घर छोड्न जाँदै

लुम्बिनीमा मुख्यमन्त्री नफेरिने

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा

अलमलमा रास्वपा (भिडियो रिपोर्ट)

नरेन्द्र महतारा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि पार्टीले पूर्णता पाउन सकेको छैन । पार्टी पदाधिकारी तथा केन्द्रीय समितिले पूर्णता नपाउँदा पार्टीका गतिविधि चलायमान

पर्साको निषेधाज्ञा उल्लंघन गर्दै वीरगञ्जमा जुलुस, सिरहा घटनाको विरोधमा चर्को नाराबाजी

अनिल तिवारी, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार साँझ वीरगञ्जमा हिन्दूवादी समूहले जुलुस प्रदर्शन गरेका छन्। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि

गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठकसँगै धार्मिक नेतासँग छलफल गरेर गृहमन्त्री सुनसरी प्रस्थान

काठमाडौं । देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयमा बिहीबार उच्चस्तरीय सुरक्षा बैठक बसेको छ। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीसँगै विभिन्न

प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण

काठमाडाैं‌ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा

गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जान लाग्नुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लाग्नुभएकाे हाे