काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज फिजीको नादीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुहुने भएको छ। कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत हुने नेताहरूको पूर्ण
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनबारे छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेस प्रवक्ता देवराज
काठमाडौं । देशका विभिन्न प्रदेशमा आज वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र र निर्वाचन कार्यक्रम सुरु हुँदैछन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित अन्य प्रतिवेदनमाथि छलफल हुने भएको छ। आजै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि परिवारबाट टाढा रहेर काम गरिरहेका नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो। शनिबार दोहास्थित
काठमाडौं । गोकर्ण नगरपालिका–४ स्थित उत्तर गया धामबाट २८ वर्षअघि चोरी भएको दुर्लभ लिच्छविकालीन काली भैरवको मूर्ति खोजी गर्न स्थानीय जनप्रतिनिधि पहल थालेका छन्। इमेज च्यानलबाट हरेक मंगलबार प्रसारण हुँदै
काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको
काठमाडाैं । नेपाली काँग्रेसका सभापति ले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताउनुभएको छ । आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताउनुभएको छ । काठमाडौंको खुलामञ्चमा आईतवार आयोजित