Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाडाैं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा

पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण

पाेखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ । विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाडाैं । सुदुरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर

रुकुम पश्चिममा ब्राउन सुगरसहित २ जना पक्राउ

रुकुम पश्चिम ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ । आइतबार साँझ ७ बजेतिर प्रहरीले मुसिकोट नगरपालिका ५ शेरिगाउँबाट ब्राउन सुगर सहित २ जनालाई पक्राउ

हर्क साम्पाङलाई ट्राफिकले गर्‍यो कारबाही

काठमाडाैं । प्रतिनिधिसभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले ट्राफिक जरिवाना तिराएर कारबाही गरेको छ। ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएको भन्दै प्रहरीले कारबाही गरेको हो। आज ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,

रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उन

वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो

अर्घाखाँची रास्वपा सभापतिमा महिला उम्मेदवार पराजुली निर्वाचित

सागर महत, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा महिला उम्मेदवार सिता पराजुली निर्वाचित भएकी छन् । पराजुलीले ९१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी दिनेश सुनार (विकल्प) ७९ र

विश्वकपमा जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई रोकियो

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई विदेश जानबाट रोकेको छ । जसका कारण फिफा विश्वकप २०२६ मा सहभागी हुन मेक्सिको जाने तयारीमा

डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही सिफारिस

काठमाडाैं । कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा तत्कालीन कोहलपुर इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही सिफारिस गरिएकाे छ । लुम्बिनी प्रदेश प्रहरी