Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भयाे : सीके राउत

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको टिप्पणी गर्नुभएको छ । आज माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनका क्रममा उहाँले नेपालमा जुनसुकै

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ८ करोडकाे कारोबार

काठमाडाैं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घटेर दुई हजार ७३५.१४ विन्दुमा पुगेको छ ।





 आज बैंकिङ ६, विकास बैंक ५८, होटल तथा पर्यटन ५५, हाइड्रोपावर ३६, जीवन

हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

काठमाडाैं ।हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो ।

२ सय बढी जिर्ण प्रहरी चौकी, पुनर्निर्माण गर्न बजेट छैन : आईजीपी कार्की

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जिर्ण अवस्थामा रहेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उहाँले

व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीलाई सम्पती विवरण भर्न लगाइएको प्रति आपत्ति जनाउनुभएको छ । महासंघले आयोजना गरेको एक कार्यक्रममा उहाँले सरकारी निकाय

सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुने बताएको छ । सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उक्त

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको

करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गर्नुभएको छ

सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा

संसद् बैठकमा आज पनि प्रतिपक्षकाे विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए