Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्री खनालले दिए प्रष्टिकरण, ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिनुभएकाे छ । प्रतिनिभसभाकाे बुधवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिनुभएको हो

भिष्मराज आङदेम्बेले भने- अबदेखि संसद्‍मा प्रधानमन्त्री खोज्दैनौं

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्ने बताउनुभएकाे छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको

प्रधानमन्त्री आफैँले संसद्‌मा जवाफ दिनुपर्छ, मन्त्रीलाई अघि सारेर हुन्न : हर्क साम्पाङ

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा

श्रम मन्त्रालयको ‘गाडी काण्ड’: सहसचिवको आदेशमा उपसचिवलाई पुनः सरकारी सवारी

काठमाडौं । सरकारले सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न देशभरबाट ७४५ भन्दा बढी चारपाङ्ग्रे सरकारी गाडी फिर्ता ल्याएको घोषणा गरिरहेका बेला युवा, श्रम तथा रोजगार मन्त्रालयभित्र भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

पाइलट पक्राउ

एजेन्सी । क्यानडाको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी एयर क्यानडाका एक पूर्व विमान चालकले आवश्यक माथिल्लो तहको अनुमति (लाइसेन्स) पत्र बिना नै १७ वर्षसम्म दशौँ हजार यात्रु बोकेर विमान

सुकुम्बासी परिवारको निःशुल्क जीवन बिमा

काठमाडौं । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्बासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण : १३ जनाकाे मृत्यु, १४ जना घाइते

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता

एजेन्सी । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ ।

सरकारको विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडाैं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको छ । महासंघको आह्वानमा बुधवार काठमाडौंसहित देशभरका

अदालतकाे लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि…

काठमाडौं । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–७