Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


अर्थमन्त्रीलाई निष्कल राईकाे प्रश्न : कसको स्वार्थमा करको दर र आर्थिक विधेयक फेरबदल गर्नुभयो ?

काठमाडाैं ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा

सरकारसँग १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात छः कृषिमन्त्री चौधरी

काठमाडाैं ।कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा

नेप्से सूचक ८ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

काठमाडाैं । बिहीबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब २९ करोड

अमेरिकाद्वारा ओमानमा आक्रमण : तीन भारतीयको मृत्यु

एजेन्सी । ओमान तट नजिक संयुक्त राज्य ले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गर्नुभएको छ । उक्त घटनाले

ट्रक दुर्घटना हुँदा घटनास्थलमै एककाे मृत्यु, चालक घाइते

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना

बालेन्द्र साहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ ।

बजेटबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिव नागरिकलाई सेवा दिनेभन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनुभएको छ । बिहीवार प्रतिनिधि सभामा

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो

पहिराले कर्णाली करिडोर अवरुद्ध

काठमाडौं । पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को

बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक