Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आर्थिक स्वतन्त्रता संकुचित बनाइए अर्को दुर्घटना हुनसक्छः अरुण सुवेदी

काठमाडौं । अर्थराजनीतिक विश्लेषक अरुण सुवेदीले आर्थिक स्वतन्त्रताको क्षेत्रलाई पुनः संकुचित बनाइए मुलुकले अर्को आर्थिक दुर्घटना व्यहोर्नुपर्ने चेतावनी दिनुभएको छ । ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै

धनगढीमा जन्मदिन मनाउँदै गर्दा चट्याङ लागेर ७ जना घाइते

विराज रोस्यारा, धनगढी । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लाग्दा सात जना घाइते भएका छन्। मंगलबार राति घरको छतमा जन्मदिन मनाइरहेका बेला उनीहरू चट्याङको झिल्काबाट घाइते भएका हुन्। प्रहरीका अनुसार स्थानीय

न्याय परिषद् बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको विषयमा छलफल गर्न न्याय परिषद्को बैठक आज बस्दैछ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले दिउँसो १ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सर्वोच्च अदालतमा रिक्त

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बांगाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व बैंक समूहका अध्यक्ष अजय बांगासँग अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। विश्व बैंक अध्यक्ष बांगाको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले भेटका क्रममा

दशैंको अग्रिम टिकट बुकिङबारे आज यातायात व्यवसायीसँग छलफल

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। विभागको सभा हलमा बिहान ११ बजे छलफल आयोजना गरिएको

कांग्रेस महाधिवेशन: नयाँ केन्द्रीय कार्यसमितिका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण

आजका लागि विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मगंलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा अहिले मनसुनी वायु र पश्चिमी वायुको मिश्रित प्रभाव देखिएको छ। कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव बढी रहेको छ।

फेस अफ लिटल स्टार २०८३’ सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न (तस्वीरसहित)

काठमाडाैं । फेस अफ लिटल स्टार २०८३ सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय लगायतका क्षेत्रमा आफ्नो

बिना बिल आइफोन बेचेको आरोपमा चितवनमा दुई जना पक्राउ

समीर चापागाईं, चितवन । चितवन प्रहरीले बिना बिल मोबाइल पोखरा लैजाँदै गरेको अवस्थामा थप एकजनालाई पक्राउ गरेको छ। आइतबार साँझ ७ बजे भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार