Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाका विषयमा सबै पक्ष गम्भीर बन्नुपर्छः महामन्त्री आचार्य

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले मुलुकमा बढ्दै गएको सामाजिक द्वन्द्व र सद्भाव खल्बलिने गतिविधिप्रति राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभएको छ । मंगलवार

वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा सेनासँग कुनै विवाद भएको छैनः सांसद पाण्डे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुव्र्यवहार नभएको दाबी गर्नुभएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग

गृहमन्त्री गुरुङ शिक्षण अस्पतालमा, मेहताका परिवारसँग वार्ता सुरु

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा वार्ता सुरु भएको छ। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जानेगरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो रु

रुस र युक्रेनबीच पछिल्लो आक्रमणमा दुवैतर्फ क्षति

काठमाडौं । रुस र युक्रेनबीच पछिल्लो पटक चलेको आक्रमण र प्रत्याक्रमणमा दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ । युक्रेनी ड्रोन आक्रमणबाट मस्कोमा आज कम्तीमा पाँचजनाको ज्यान गएको र

नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ?

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनस्र्थापनाको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडाैं । सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

केही व्यक्तिको विदाईले एउटा परिवार, एउटा समुदाय वा एउटा राष्ट्रलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाउँछ। ब्रोड पिकको हिमपहिरोमा निर्मल पुर्जाको दुःखद निधन त्यस्तै क्षण बन्यो। नेपाल शोकमा डुब्यो,

हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको

चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै