Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सिमा नाकामा सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौं ।कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगरमा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ । सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र समन्वयात्मक बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बीआईटी परिचालन गरेको

सरकारी टोली र अनशनरत डा. केसी वार्ता

काठमाडौं । धनगढीमा अनशनरत डाक्टर डा.गोविन्द केसीसँग सरकारी टोलीले वार्ता सुरु गरेको छ । शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोलीले डा. केसीसँग वार्ता सुरु गरेको हो । वार्तामा

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

काठमाडाैं । नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि

ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा

काठमाडाैं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन)ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस)को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान

हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तिब्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको

एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श

काठमाडाैं । नेपाली काँग्रेसले प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको समीकरणपछि बनेको नयाँ परिस्थितिबारे सातै प्रदेशका नेतासँग परामर्श गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा नेपाली काँग्रेसका

लमजुङकाे भुस्मे गाउँ बेमौसमी तरकारी खेतीले नमुना कृषि बस्तीका रुपमा परिचित

खुशी माया गुरुङ,लमजुङ ।लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँ बेमौसमी तरकारी खेतीमार्फत जिल्लाकै नमुना कृषि बस्तीका रुपमा परिचित बन्दै गएको छ । उर्वर भूमि, अनुकूल हावापानी र किसानको मेहनतले गाउँमा

कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

सुदूरपश्चिम । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

काठमाडाैं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको