काठमाडौं । काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधनीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ । महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी
काठमाडौं । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न पक्षसँगको
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालु पूँजी मार्ग दर्शनको व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको
एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् । फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका
एजेन्सी । जापानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाएको छ । ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘टोकियो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलपमेन्ट’ मा सम्बोधन
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाभियोग प्रतावमा संसदको महाभियोग सिफारिस समितिले उजुरी संकलन गरिरहेका बेला नेपाल बार एसोसिएसनले उनीमाथि लागेको आरोपसँग सम्बन्धित विवरण प्रमाणका रुपमा बुझाएको छ ।
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा नाम आएपछि चर्चामा छिन् । ज्याकलिनलाई भारतीय ईडी (प्रर्वतन निर्देशालय) ले दायर गरेको आरोपपत्रमा आरोपीको रूपमा नाम दिएको छ
एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ । निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको
दीपक चालिसे फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा आज गणेश रथयात्रा गरिएको छ । पेरिसको मुटु लाचापेलमा हिन्दूहरुको पर्व गणेश चतुर्थीको अवसर पारेर गणेश रथ यात्रा गरिएको हो । जसमा श्रीलंका,