Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


उच्चस्तरीय तलब सुविधा आयोगका संयोजकलाई नियुक्ति पत्र

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय तलब सुविधा आयोगले पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर उचित सुझाब दिने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार मन्त्रालयमा संयोजक तथा सदस्यहरुलाई नियुक्ति पत्र

बिर्तामोड नगरपालिकाबाट तीन बिधेयक पास

झापा । झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९

बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ

मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनी विस्तार

काठमाडौं ।  मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनी खडा गरेको छ । मुक्तिनाथ विकास बैंकको प्रखुख लगानीमा स्थापना

तीजको रमझम देशैभर

काठमाडौं ।  आज नेपाली महिलाहरुको महान पर्व तीज । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दै मनाएका छन् । तीजको अवसरमा पशुपतिनाथसहित

प्रतिबन्ध गरिएका ६ वस्तुको आयात खुला

काठमाडौं ।  सरकारले आयात प्रतिबन्धलाई केही खुकुलो गरेको छ । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकामा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ । तर ४ प्रकारका

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन

चुनावको तयारीमा जुट्यो प्रहरी

काठमाडौं ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बजेट दिइएको छ । नेपाल प्रहरीका लागि

पाकिस्तानमा अल्पकालिन संकटकालको घोषणा

काठमाडौं । पाकिस्तानमा पछिल्लो केही सातादेखि बाढी पहिरोको चपेटामा पर्दा कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको

इराकमा प्रहरीले चलाएको गोली लागि ८ जनाको मृत्यु, स्थित तनावग्रस्त

काठमाडौं । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनितीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएका