काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणविरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धताअनुसार प्रगति नभएका कारण नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम बढेको छ । स्रोत नखुलेको सम्पत्तिलाई कानुनी दायरामा ल्याउने र त्यस्ता घटना
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरीले १८० वटा गाडी किन्ने भएको छ । उसले पर्याप्त समय नभएको कारण देखाउँदै टेन्डर आह्वान
काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भइरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दावी
काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाउनुभएको छ । बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९
काठमाडौं । सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाए पछि फर्किएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले सेन्ट्रल
चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् । चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली
काठमाडौं । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट पुनर्विचारका