काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या
एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र भारतीय अभिनेत्री अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ ले राम्रो प्रर्दशन गर्न सकेको छैन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकैबाट आइतबार बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक गजुरी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार
काठमाडौं । पश्चिम तराईका थारू समुदायले आज आइतबार अटवारी पर्व मनाउँदैछन् । तीज पर्वको पूर्वसन्ध्यामा पश्चिम तराइका थारू समुदायले यो पर्व मनाउने गर्दछन् । शनिबार राति दर खाएर यो पर्व
काठमाडौं । सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज आइतबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी
काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको तेस्रो खेल आज आइतबार हुँदैछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । दुवै टोली
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरलाई २–१ ले हराएको हो । चेल्सीका लागि रहिम स्ट्रर्लिङले दुई गोल गरे
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै शनिबार राति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् । बा ७६
काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा फुल्हमलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा आर्सनललाई