Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गरिब पहिचानमा राजनीति

काठमाडौं । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ । यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ

दसैंका लागि पाँच हजार खसीबोका–च्याँग्रा ल्याइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरू हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३

विदेश भ्रमणमै करोडौ खर्च

काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन । कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक

भक्तपुरमा बस्नेतलाई हराउने कांग्रेस जिल्ला सभापति थापाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको

निक इलेक्ट्रो टेक २०२२ मंसिरमा, स्टल बुकिङ खुल्ला

काठमाडौं । विद्युतीय सामग्रीहरुको प्रदर्शनी मेला निक इलेक्ट्रो टेक आगामी मंसिर तेस्रो साता हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा

शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । भाद्र १० गतेका लागि बोलाईएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको शिव जनाएको छ

काभ्रेमा चाडपर्व लक्षित सुरक्षा तयारी सुरु

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित सुरक्षा तयारी सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण र ट्रफिक व्यवस्थापन सम्बन्धमा

प्रहरीद्वारा नक्कली मदिरा बरामद

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री

ओलीको प्रतिवेदनमा गठबन्धनको आलोचना ( प्रतिवेदनको पूर्ण पाठ )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले

नेता बस्नेतद्वारा बालेनलाई मबादी, सस्तो लोकप्रियतावादी भएको आरोप

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले नक्सा पास नगरि अवैध तवरले बनाइएका संरचना भत्काउँदै हिडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध एकपछि अर्को फेसबुक पोष्ट गर्दै खरो विरोधमा उत्रेका छन्