Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद आपलताव आलमलाइ कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको

अनुदानका लागि मात्र उद्योग दर्ता हुने क्रम बढ्यो

जुम्ला । उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन, कच्चा पदार्थको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्य छ

बाबुआमालाई अलपत्र पारे सम्पत्तिमा हकदाबी नलाग्ने

काठमाडौं । आफ्ना बाबुआमा तथा परिवारका ज्येष्ठ नागरिकलाई अलपत्र पारे उनीहरूको सम्पत्तिमा हकवालाले दाबी गर्न नपाउने कानुनी व्यवस्था भएको छ । भदौ ५ गते राजपत्रमा प्रकाशित ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन)

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना

लाइन्सेसराजले अर्थतन्त्रमा विकृति बढाएको स्वीकार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढेको बताएका छन् । लाइसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै उनले लाइसेन्सराजको अन्त्य गर्नुपर्ने बताएका हुन्

प्रत्यक्षबाट किन पछि हटे निधि ?

काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका अन्य दलसँग तालमेलको गृहकार्यमा जुटेका बेला पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिले समानुपातिकतर्फ बस्ने निर्णय गरेका छन् ।

केन्याविरुद्ध नेपाल १७ रनले विजयी, एकखेल अघि नै जित्यो सिरिज

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी

किरण र पलेशा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ । राखेपको ५९ औं वार्षिक

नेपालका बक्स अफिस पारदर्शी छैनन्ः अध्यक्ष खड्का

काठमाडौं ।  नेपाल चलचित्र निर्माता संघको निःवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण एवं पद हस्तान्तरण गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीहरुलाई निःवर्तमान

कांग्रेसमा देखिएको दम्भ र अहंकारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस