Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘हिजो आजका कुरा’ फिल्मको दोस्रो गीत ‘परदेश’ सार्वजनिक

काठमाडौं । अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’ को दोस्रो गीत ‘परदेश’ सार्वजनिक भएको छ। असोज २८ बाट प्रदर्शन हुने फिल्मको निर्माण सन्तोष पन्तले

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।

जर्मनीको म्युनिखमा नेपाली सांस्कृतिक कार्यक्रम

काठमाडौं । जर्मनीको म्युनिखमा नेपाली लोक गायक/गायिकाले प्रवासीहरूलाई नेपाली गीत संगीतको आनन्द दिएका छन् । पार्बती जिसि, चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीले प्रवासीहरूले नेपाली गीतसंगीतको आनन्द दिएका हुन् । कार्यक्रममा

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस हुनुभएको छ । शुक्रबार साँझ बसेको क्षेत्रीय

युरोपमा इन्धनको हाहाकार

काठमाडौं । युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल

पञ्चेबाजाको मौलिकता हराउँदै

टक्सार (भोजपुर) । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार अबेर राति भएको विस्फोटमा परेर तालिवान समर्थक उच्च तहका अधिकारीहरुको पनि मृत्यु

महिला साफको तयारी पूरा

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको

निजी क्षेत्रले पर्यटन प्रचारप्रसार जोड दिन सचिव अधिकारीको आग्रह

काठमाडौं । पर्यटन सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढावा र प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । यस