Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अझै भृकुटीमण्डप बजारलाई दशैंको रौनकले छोएन

काठमाडौं । नेपालीको महान् चाड दशैं–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैंको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ

कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कस्मेटिक सर्जरी गर्ने भएकी छन् । उनले ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्ने बताएकी

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले

फोहोर ब्यवस्थापनमा ढिलाई भएको काठमाडौंका मेयर साहको स्वीकारोक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश

चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । चेल्सीको मैदानमा भएको खेलमा

कक्षा १२ को पुरक परीक्षाको तालिका प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुतीर्ण भएका विद्यार्थीहरूका लागि मौका परीक्षा

बैतडीलाई प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि

बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । कञ्चनपुरले

चन्द्रमामा नयाँ रकेट पठाउने नासाको दोस्रो प्रयास पनि असफल

काठमाडौं । अमेरिकाकाे अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ । गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा

अमेरिकामा चोरीको विमान क्र्यास गराउने पाइलटकाे धम्कीले हैरान

काठमाडौं । अमेरिकामा एक जना पाइलटले चोरीको विमान वालमार्टमा क्र्यास गराउने धम्की दिंदा अमेरिकी अधिकारीहरु लामो समय हैरान भएका छन् । मिसिसिपी राज्यमा शनिबार बिहान ८ बजे नै चोरीको विमान

पत्रकारलाई दु: ख दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दु:ख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको