Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न सांसदहरुको माग

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गर्नुभएको छ । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य

ओखलढुंगाका राजनीतिक दल धमाधम उम्मेदवार सिफारिस गर्दै

 ओखलढुंगा । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । संघमा एउटा र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा नेपाली कांग्रेस,

मुख्यमन्त्री पोखरेलको समानुपातिकमा इच्छा

 काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले समानुपातिक सदस्यमा इच्छा देखाउनुभएको छ । पूर्वी नवलपरासी (नवलपुर) को क्षेत्र नं. १ बाट पोखरेलले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन

शेयरबजारमा सामान्य बृद्धि

 काठमाडौं ।  पछिल्लो समय लगातारजसो ओरालो लाग्दै आएको शेयरबजारमा आइतबार सामान्य अंकको बृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंक बराबरले उकालो लागेर १९ सय ७७ कायम

चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने

काठमाडौं । आगामी कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको उक्त चलचित्र संयुक्त

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ । आईतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङदेनले प्रतिनिधि सभाको यस

जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि जबरासँग करिब २ घण्टा बयान लिएको हो । समिति

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान उहाँहरुबीच भेटवार्ता

निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रिया बाबुआमा बन्दै

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् । सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन

सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धन दल निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज आइतबार पनि छलफलमा जुट्दैछन् । गठबन्धनका शीर्ष नेता र