Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्दा

काठमाडौं । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुंगिन सकेको छैन । संवैधानिक इजलासले मुद्दाको छिटो सुनुवाइ गरेर फैसला दिनुपर्ने भए

महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन गरेको छ । आईतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले

शशांक कोइराला र बिनोद चौधरीद्वारा एउटै निर्वाचन क्षेत्रमा आवेदन

 काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन

जेष्ठ आमाहरूलाई ‘झिँगेदाउ’को निःशुल्क टिकट

काठमाडौं । काठमाडौंको गोंगबुस्थित बिजी मलमा रहेको विएसआर मुभिजले आइतबारबाट फिल्म ‘झिँगेदाउ’को जेष्ठ आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ । आइतबारबाट लागू हुने गरी फिल्मको प्रदर्शन भइन्जेल जेष्ठ

अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई

पनौती बजार क्षेत्रको विद्युत तार व्यवस्थित गरिने

काभ्रे । पनौती नगरपालिका वडा नम्बर ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिने भएको छ । अव्यवस्थित रहेका बिजुली तारका कारण दुर्घटनाको जोखिम बढेकाले तार व्यवस्थित गर्न लागिएको पनौती

सत्यदीप ग्रुपले लन्च गर्‍यो विभिन्न उत्पादनको क्याटलग

काठमाडौं । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ । भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

 काठमाडौं ।  नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आईतबार उम्मेदवारी घोषणा गरेका हुन् ।

थपिए १४२ जना संक्रमित, २३० संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५० जनाको नमूना परीक्षण गरिएको

प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

 काठमाडौं ।  प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही