Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


टिकटक बनाउने भन्दै मोटर साइकल चोरी गर्ने समुह पक्राउ

काठमाडौं ।  टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाइ टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय

नमुना बस्ती समुदायलाई हस्तान्तरण

कर्णाली । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट रास्कोट नगरपालिकामा निर्माण सम्पन्न भएको नमुना बस्ती समुदायलाई हस्तान्तरण गर्नु भएको छ । उहाँले एक कार्यक्रमका बीच सुविधासम्पन्न बस्ती हस्तान्तरण गर्नु

मित्रनगरमा चल्यो महानगरको डोजर !

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित मित्रनगरमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु सोमबार डोजर लगाएर धमाधम भत्काएका छन् । ३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध

समाजवादी शिक्षामा अध्यक्ष दाहालको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहालले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताउनुभएको छ । आज महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि

कन्चनपुरमा चट्याङ लागेर दुइजनाको ज्यान गर्‍यो

महेन्द्रनगर । कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ । आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया

संघीय सरकारका विकृतिलाई प्रदेशले हुबहु अनुशरण गरेकाे रमेश पौडेलकाे टिप्पणी

काठमाडाैं । बागमती प्रदेश सभाका सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गर्नुभएको छ । सोमबार हेटौंडामा आयोजित संघीयता सबलीकरण सम्बन्धी छलफलमा

स्थानीय तहलाई संविधानले तोकेको अधिकार दिएमात्र देशको प्रगति: राज्यमन्त्री श्रेष्ठ

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिएमात्र देशको प्रगति हुने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय

चौतर्फी आलोचनापछि संसदकाे आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्याे

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुनेगरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो

गठबन्धनको सिट बाँडफाँट कार्यदलकाे बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । कार्यदलको बैठकमा आगामी मंसिर