काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५१९ आरटी पीसीआर परिक्षण गर्दा १२२ र २५३९ को एन्टीजेन परिक्षण
बाग्लुङ । ५० शय्या क्षमताको भवन अलपत्र बनाउने निर्माण व्यवसायीको बेनी अस्पतालको प्रवेशद्वारमा तस्विर सहितको व्यानर राखेर विरोध गरेका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताउनुभएको छ । सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष
काठमाडौं । नेपालमा मंगलबारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताउनुभएको छ । काठमाडौंमा
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइर्तबार सामान्य अंक बढेर बन्द भएको नेप्सेपरिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ ।
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । काबुलमा रहेको रुसी दूतावास नजिक भएको विस्फोटमा केही घाइते भएका छन् । घटनामा मारिनेमा दुई जना
पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई
एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक भएको छ । सोमबार उनले फिल्मको नाम परिर्वतन भएको जानकारी गराउदै टिजर सार्वजनिक गरेका हुन् ।
काठमाडौं । सन् २०२२ को मिस युनिभर्स नेपाल अपाधि जित्न सफल सोफिया भुजेलले आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्ने बताएकी छन् । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उनले यो कुरा