Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा

उम्मेदवारको आर्थिक र सामाजिक हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक तथा कानुनी विगत र वर्तमान अवस्थाको प्रस्ट विवरण पेस गरेर मात्रै उम्मेदवार बन्न पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा रिट दायर

प्रतिनिधि सभा र प्रदेश सभा कार्यकाल १२ दिन मात्रै

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश

एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपे को क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY को

चीनमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा सात जनाको मृत्यु

काठमाडौं ।  चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा

साझा प्रकाशनको पुस्तक प्रदर्शनी शुरु

काठमाडौं ।  साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक

अर्घाखाँचीबाट एमाले सचिव रायमाझीको एकल नाम सिफारिस

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा

संसदको म्याद नबढाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं ।  निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचन पछि सम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर २०७४ मा

चुरे क्षेत्रमा वन फँडानी अझै रोकिए

सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ