Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


फिल्म ‘कोड नाम तिरंगा’ को टिजर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता हार्डी सन्धु र अभिनेत्री परिणीति चोपडाको फिल्म ‘कोड नेम तिरंगा’ को टिजर सार्वजनिक भएको छ । ४५ सेकेन्डको यो टिजरमा हार्दिक र परिणीति एकदमै फरक शैलीमा

साइनबोर्डको शुल्क बुझाउन सरोकारवालाहरुलाई काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय

नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक

समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आगामी २३ असोजका

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’

सभामुख र उपसभामुख पद खाली गराउन रिट दायर

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय

राष्ट्र बैंकको प्रावधानविरुद्ध उद्योगी सडकमा

वीरगन्ज । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मागदर्शन २०७९ मा राखिएका प्रावधानविरुद्ध मधेश प्रदेशका उद्योगी व्यवसायी आन्दोलनमाउत्रिएका छन् । उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले

दसैंमा रेमिट्यान्सको भर

काठमाडौं । दसैं तथा तिहार पर्व नजिकिँदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने

पर्व नजिकिएसँगै स्वदेशतिर लर्काे

काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल

पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

काठमाडौं । जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् । सदरमुकाम चौताराबाट