काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् । मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो । यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ ।
काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ
काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक नीजि कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ । विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा उपलब्ध गराउँदै
काठमाडौं । संघीय र प्रदेश सभा सदस्य निर्वाचन एकैपटक हुँदा प्रदेशका अजेन्डा र उम्मेदवार ओझेलमा परेका छन् । आगामी मंसिर ४ मा प्रतिनिधि सभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि
काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा
काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने
काठमाडौं । आराध्यदेव सूर्यको उपासना तथा आराधना गरी मनाइने महापर्व छठ सुरु भएको छ । यस वर्ष षष्ठि (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सुरुवात भएको
काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ