काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्नुभएको
काठमाडाैं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न भएको छ । डेढ करोडको लागतमा निर्माण भएको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गरेका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको
एजेन्सी । अभिनेता कार्तिक आर्यन अभिनित चलचित्र ‘फ्रेडी’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । कार्तिकले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट चलचित्रको दुईवटा पोस्ट सेयर गरेका छन् । पहिलो पोस्टमा एउटा तस्विर
कालीकोट । कालीकोटमा बालबालिकाहरुले पुरानाे बम खेलाइरहेकाे अवस्थामा विस्फाेट भएकाे छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले पाँच जना बालबालिकाहरुले पुरानाे सकेट बम खेलाइ रहेकाे अवस्थामा विस्फाेट
ललितपुर । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात्
काठमाडौं । बर्दियाका किसानलाई धान भित्र्याउन चटारो परेको छ । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन उनीहरूलाई चटारो परेको हो । तिहार सकिएलगत्तै पाकेको धान
काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ । तिहारको छेको पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको उक्त
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ । ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी
एजेन्सी । भारतीय बलिउडका चर्चित निर्माता कमल किशोर मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कमलविरुद्ध मुम्बईको अम्बोली प्रहरी चाैकीमा धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरेकाे