काठमाडौं । चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले गत साउन यता दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ
एजेन्सी । भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए । तर, अब सलमान डेंगुबाट निको भइसकेका छन्
एजेन्सी । भारतीय बलिउडका चर्चित फिल्ममेकर आदित्य धर आफ्नो आगामी फिल्म ‘द इम्मोर्टल अश्वत्थामा’ लाई लिएर लामो समयदेखि चर्चामा छन् । हरेक दिन यो फिल्मसँग सम्बन्धित समाचार बाहिर आइरहेका छन्
एजेन्सी । चर्चित भारतीय गायिका पलक मुछाल चाँडै संगीतकार मिथुन शर्मासँग लगनगाँठाे कस्दैछन् । भारतीय सञ्चार माध्यामका अनुसार पलकको विवाह ४ नोभेम्बरबाट सुरु भएर ६ नोबेम्बरमा सकिने छ । यी
एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको चलचित्र ‘यशोदा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २१ सेकेन्डको ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ । ट्रेलर हेरेर यो
तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती गरिएकाे छ । जिल्लाका ६ वटै पालिकाका ग्रामिण क्षेत्रमा किसानहरुले सुन्तला खेती गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८
पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्
कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा