Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु

काठमाडाैं । प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु

आर्मीका दीपक र एपीएफकी फूलमतीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लवका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल

अकुत सम्पत्ति कमाएका सबैको सम्पत्ति छानबिन गर्न सांसद्काे माग

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गर्नुभएकाे छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको निर्वाचनका सम्बन्धमा भएको

सुदूरपश्चिमले जित्याे प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटकाे उपाधि

काठमाडाैं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा आज भएको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै

तीर्थ गरी फर्किदै गरेको भारतीय बस दुर्घटना

काठमाडाैं । पश्चिम नवलपरासीमा भारतीय तीर्थ यात्रु चढेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । माघे औंशीको अवसरमा त्रिवेणीधाममा लागेको मेला भरी फर्कने क्रममा युपी १६ एफटी ७४६६

गण्डकीको न्यायाधिवक्तामा बराल

काठमाडाैं । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनुभएको छ । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले आज पद तथा

माओवादी केन्द्र र नेसपाबीच एकताका लागि ठोस प्रस्ताव तयार पार्ने सहमति

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको

नागरिकता विधेयकमा सबै दल एकै ठाउँमा उभिनु पर्छ : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले नागरिकताक विधेयकका सम्बन्धमा सबै राजनीतिक दल एकै स्थानमा उभिनु पर्ने बताउनु भएकाे छ । उपसभामुख पदमा इन्दिरा रानामगरको उम्मेदवारीको समर्थन गर्दै श्रेष्ठले नागरिकता,

सांसद केसीले भने : देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्दैछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताउनु भएकाे छ । उहाँले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच

संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्ः सांसद चौधरी

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप