Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाका गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टरका सहचालक पुनर्वास नगरपालिका– १० का ४०

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ । बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय

ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३

‘हल्ट पुरस्कार’ द्वारा कार्यशालाकाे आयाेजना

लालितपुर । ललितपुरकाे पुल्चोक क्याम्पसमा यस वर्ष ‘हल्ट पुरस्कार’ सम्बन्धी कार्यशाला आयोजना भएकाे छ । ‘हल्ट पुरस्कार’ले आफ्ना सबै सहभागीहरूका लागि उच्च क्षमताका गतिविधि तथा मेन्टरशिप सत्रहरुकाे लागि कार्यशाला आयाेजना

लाखौँ फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनकि सेवा ठप्प

एजेन्सी । निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए

उपमहासचिव पुन डिस्चार्ज

काठमाडाैं । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज हुनुभएको छ। वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

कांग्रेसबाट मुक्ताकुमारी यादवले दर्ता गराइन् उपसभामुखमा मनोनयन

काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे छ । शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे हाे । उनको प्रस्तावकमा कांग्रेस

रसुवागढी नाका पुनः बन्द

काठमाडौं । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा

अनावश्यक झगडामा फसिन राखी सावन्त, प्रहरी चौकीबाट निस्किदै गर्दा निरास देखिइन्

एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर राखी सावन्त बेलाबेलामा बिभिन्न कारण चर्चामा आउने गर्छिन । यस पटक उनी आफ्नो विबाह र आमा बिरामी भएको अवस्थामा तनावमा रहेकै बेला पुलिस चौकी

प्रधानमन्त्री दाहालले भने – कम्युनिस्टको एउटै केन्द्र आवश्यक छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनु भएकाे छ । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी