कांग्रेसबाट मुक्ताकुमारी यादवले दर्ता गराइन् उपसभामुखमा मनोनयन « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


कांग्रेसबाट मुक्ताकुमारी यादवले दर्ता गराइन् उपसभामुखमा मनोनयन


91
Shares

काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे छ ।

शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएकाे हाे ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएकाे छ ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् ।